सुनको मूल्य ३ लाख ४० हजार नजिक, एकैदिन साढे २० हजारको वृद्धि
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार नजिक पुगेको छ । नेपालसुनको मूल्य ३ लाख ४० हजार नजिक, एकैदिन साढे २० हजारको वृद्धि
काठमाडौं । नेपाली बजारमा बिहीबार मात्रै सुनको मूल्य प्रतितोला ३ लाख ४० हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज एकैदिन सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दा मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ७ हजार ५ […] Read more














