सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा उदयपुरमा तीनदिने कृषि बीमा अभिकर्ता तालिम सम्पन्न
newsare.net
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरसगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा उदयपुरमा तीनदिने कृषि बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा सञ्चालन गरिएको तीनदिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२/१०/१३ गते मङ्गलबारदेखि २०८२/१०/१५ गते बिहिबारसम्म सञ्चालन भएको उक्त तालिम सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको हो। तालिमको […] Read more














