Nepal



‘गरिमा सुवर्ण योजना’ लाई धितोपत्र बोर्डको स्वीकृति, ५० लाख इकाईसम्म आवेदन दिन सकिने

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत विकास बैंकद्वारा प्रवद्र्धित पहिलो खुलामुखी योजना ‘गरि

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५४, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, […]

सर्वसाधारणका लागि होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईप
BizKhabar Online » BizKhabar Online

सर्वसाधारणका लागि होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएका शेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । […]

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँ बैङ्क खातामा सार्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्
BizKhabar Online » BizKhabar Online

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँ बैङ्क खातामा सार्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार अब निर्वाचनको […]

लघुवित्त कम्पनीहरुको नाफामा सुधारको संकेत, ११ कम्पनीमा कसको नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुमा सुधारको संकेत द
BizKhabar Online » BizKhabar Online

लघुवित्त कम्पनीहरुको नाफामा सुधारको संकेत, ११ कम्पनीमा कसको नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुमा सुधारको संकेत देखिएको छ । हालसम्म नेप्सेमा सूचीकृत ११ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको खुद नाफा बढेको छ । यसले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त क्षेत्रमा सुधार आउने संकेत देखिएको छ […]

अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ । यस्तै, आज पाउन्ड स्टर्लिङ […]

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको
BizKhabar Online » BizKhabar Online

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली […]

उत्पादक, पैठारीकर्ता र वितरकलाई दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल
BizKhabar Online » BizKhabar Online

उत्पादक, पैठारीकर्ता र वितरकलाई दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको हो । “खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र […]

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो, चार अर्ब ५६ करोड बराबरका ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अ
BizKhabar Online » BizKhabar Online

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो, चार अर्ब ५६ करोड बराबरका ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल […]

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा देखिएको आर्थिक सङ्कट समाधानका लागि तत्काल आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग माग गरेका छन् । आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले तत्काल १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बिमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुनसक्ने भन्दै चिन्ता व्यक्त गरे […]

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित, उद्योग क्षेत्र निरन्तर दबाबमा

साओ पाउलो । सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले वृद्धि भएको छ। यो जानकारी स
BizKhabar Online » BizKhabar Online

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित, उद्योग क्षेत्र निरन्तर दबाबमा

साओ पाउलो । सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले वृद्धि भएको छ। यो जानकारी साओ पाउलो राज्यको उद्योग महासंघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो उद्योग संगठनका अनुसार अमेरिकी भन्सार कर र वार्षिक १५ प्रतिशतको उच्च आधार ब्याजदरका कारण ब्राजिलको उद्योग क्षेत्र निरन्तर दबाबमा परेको छ। महासंघले […]

सामान्य अंकले घट्यो नेप्से, साढे ७ अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १ दशमलव ६४ अंकले बढ
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घट्यो नेप्से, साढे ७ अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १ दशमलव ६४ अंकले बढेर २ हजार ६ सय ८१ दशमलव ५० को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय १३ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ३४ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि […]

सामाजिक सुरक्षा कोष : श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आ
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोष : श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थिक सहायता दिलाएको छ । वीरगन्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार ६ सय ४५ रुपैयाँ ८४ पैसा […]

टिकटक र निर्वाचन आयोगबीच सहकार्यको सम्झौता, निर्वाचनलाई स्वच्छ तुल्याउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र सामाजिक सञ्जाल प्ल
BizKhabar Online » BizKhabar Online

टिकटक र निर्वाचन आयोगबीच सहकार्यको सम्झौता, निर्वाचनलाई स्वच्छ तुल्याउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच सहकार्यको सम्झौता भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन दुवै पक्षबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा निर्वाचन आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षर […]

देउराली जनता फार्मास्युटिकल्सले भरतपुरमा अत्याधुनिक औषधि उद्योग स्थापना गर्ने, पौने ५ अर्ब लगानी गर्ने

काठमाडौं । देउराली जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्
BizKhabar Online » BizKhabar Online

देउराली जनता फार्मास्युटिकल्सले भरतपुरमा अत्याधुनिक औषधि उद्योग स्थापना गर्ने, पौने ५ अर्ब लगानी गर्ने

काठमाडौं । देउराली जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप रु चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ । फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ । प्रारम्भिक काम अघि वढाइएको छ । थप संरचना […]

महिला उद्यमी महासंघ नेपालको नवनिर्वाचित समितिलाई परिसंघको स्वागत, सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी
BizKhabar Online » BizKhabar Online

महिला उद्यमी महासंघ नेपालको नवनिर्वाचित समितिलाई परिसंघको स्वागत, सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई तथा स्वागत गरेको छ। परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकाससँगै समग्र आर्थिक विकासका लागि दुवै संस्थाबीच गहन सहकार्य आवश्यक रहेको बताए। उनले स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै परिसंघले ‘मेक इन नेपाल’ स्वदेशी अभियान सञ्चालन गरिरहेको […]

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) प्रकाशनको तयारी अन्तिम चरणमा, फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौँ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्
BizKhabar Online » BizKhabar Online

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) प्रकाशनको तयारी अन्तिम चरणमा, फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौँ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो । वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय […]

बैंकिङ कसुरका प्रतिवादीदेखि जुवातास खेल्नेसम्म पक्राउ, देशभर कहाँ के भयो ?

काठमाडौं । मंगलबार देशका विभिन्न जिल्लामा लागूऔषध कारोबार, जुवातास, बैंकिङ कसुर, बलात्कार, अवैध ह
BizKhabar Online » BizKhabar Online

बैंकिङ कसुरका प्रतिवादीदेखि जुवातास खेल्नेसम्म पक्राउ, देशभर कहाँ के भयो ?

काठमाडौं । मंगलबार देशका विभिन्न जिल्लामा लागूऔषध कारोबार, जुवातास, बैंकिङ कसुर, बलात्कार, अवैध हतियार बरामद, सडक दुर्घटना, आगलागी तथा चोरीका घटना भएका छन्। प्रहरीले विभिन्न स्थानबाट कुल १६ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ भने अन्य कसुरमा समेत थुप्रैलाई नियन्त्रणमा लिएको छ। लागूऔषधसहित १६ जना पक्राउ कैलाली, कञ्चनपुर, बर्दिया, सुनसरी, तनहुँ, चितवन र ललितपुरका विभिन्न स्थानबाट […]

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाइन बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाइन बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द […]

आज विश्व क्यान्सर दिवस, क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचा
BizKhabar Online » BizKhabar Online

आज विश्व क्यान्सर दिवस, क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ […]

पुनः ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन १४ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । यसअघि प्रतितोला ३ ला
BizKhabar Online » BizKhabar Online

पुनः ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन १४ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । यसअघि प्रतितोला ३ लाख ४९ हजार रुपैयाँ पुगेर पुनः २ लाखको विन्दुमा आएको सुनको मूल्य आज पुनः उच्च बढ्दै ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १४ हजार […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आ
BizKhabar Online » BizKhabar Online

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार […]

नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले भन्यो-सामान ढुवानीमा देखिएको समस्या समाधान होस

काठमाडौँ । नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवान
BizKhabar Online » BizKhabar Online

नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले भन्यो-सामान ढुवानीमा देखिएको समस्या समाधान होस

काठमाडौँ । नेपाल समुन्द्रपार निकासी पैठारी सङ्घले केही महिनायता नेपालका लागि आयातित सामान ढुवानीमा देखा परेको समस्या समाधानका लागि आग्रह गरेको छ । सङ्घको प्रतिनिधिमण्डलले वाणिज्य सचिव डा रामप्रसाद घिमिरेलाई उनकै कार्यकक्षमा भेटेर वाणिज्यसँग निजी क्षेत्रको चासोका विषयमा ध्यानाकर्षण गराएको हो । सङ्घका महासचिव जयन्तकुमार अग्रवालका अनुसार केही महिनायता नेपालका लागि आयातित सामान भारतीय भूमिमा […]

होलीको अवसरमा सामसङले ल्यायो भारी छुट : आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना

काठमाडौँ । सामसङ नेपालले फागु पूर्णिमा अर्थात् होलीको पावन अवसर पारेर आफ्ना होम अप्लायन्सहरूमा
BizKhabar Online » BizKhabar Online

होलीको अवसरमा सामसङले ल्यायो भारी छुट : आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना

काठमाडौँ । सामसङ नेपालले फागु पूर्णिमा अर्थात् होलीको पावन अवसर पारेर आफ्ना होम अप्लायन्सहरूमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले वाशिङ मेसिन र रेफ्रिजिरेटरको खरिदमा आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना घोषणा गरेको हो। फेब्रुअरी १ देखि मार्च १४, २०२६ सम्म देशभर लागू हुने यस अफरले नयाँ उपकरण किन्न चाहने ग्राहकलाई ठूलो राहत दिने […]

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर, ७ हजारसम्म छुट पाउन सकिने

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको न
BizKhabar Online » BizKhabar Online

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर, ७ हजारसम्म छुट पाउन सकिने

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड कम्पनीले ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ नामक नयाँ योजना ल्याएको हो। यस योजनाअनुसार १००सीसीदेखि १५० सीसीसम्मका मोटरसाइकल खरिद गर्दा ७ हजारसम्म छुट पाउन सकिनेछ। यस योजनाबारे आफ्नो धारणा व्यक्त गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने- […]

‘लो क्याप’को नाममा नयाँ आईपीओ ल्याएका कम्पनीमा फस्दै लगानीकर्ता, घाटामा रहेका कम्पनीमा दैनिक किन लाग्दैछ सर्किट ?

काठमाडौं । पछिल्लो समय लो क्यापको नाममा साधारण सेयर (आईपीओ) ल्याएका नयाँ कम्पनीहरुमा लगानीकर्ता फ
BizKhabar Online » BizKhabar Online

‘लो क्याप’को नाममा नयाँ आईपीओ ल्याएका कम्पनीमा फस्दै लगानीकर्ता, घाटामा रहेका कम्पनीमा दैनिक किन लाग्दैछ सर्किट ?

काठमाडौं । पछिल्लो समय लो क्यापको नाममा साधारण सेयर (आईपीओ) ल्याएका नयाँ कम्पनीहरुमा लगानीकर्ता फस्ने जोखिम बढ्दै गएको छ । आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएका लो क्याप कम्पनीहरुको सेयर भाउ निरन्तर उकालो लाग्दै गएको छ भने कम्पनीहरुको वित्तीय विवरण खस्किदै गएको छ । यसले लो क्यापको नाममा नयाँ आईपीओ जारी गरेका कम्पनीमा लगानीकर्ता फस्ने […]

एपोलो हाइड्रोलाई आईपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धि
BizKhabar Online » BizKhabar Online

एपोलो हाइड्रोलाई आईपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई माघ २० गते (आज) आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । कम्पनीले अब अकिंत मूल्य १०० रुपैयाँमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता […]

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

काठमाडौं । चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभ
BizKhabar Online » BizKhabar Online

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

काठमाडौं । चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६ को यात्रा अवधिमा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो सङ्ख्या सन् २०२५ को सोही अवधिको तुलनामा १०.१ प्रतिशतले वृद्धि भएको हो, जसले घरेलु तथा अन्तर्राष्ट्रिय हवाई यात्राको बढ्दो मागलाई प्रतिबिम्बित गर्दछ । एयर चाइनाले चीनका प्रमुख […]

सामाजिक संजाल नियमनसम्बन्धि विधेयक फिर्ता लिन स्वीकृत, संसद भवन परिसरमा जेनजी सहिदहरुको शालिक

काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृत गर्ने निर्णय गरेको छ
BizKhabar Online » BizKhabar Online

सामाजिक संजाल नियमनसम्बन्धि विधेयक फिर्ता लिन स्वीकृत, संसद भवन परिसरमा जेनजी सहिदहरुको शालिक

काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले सामाजिक सञ्जालको प्रयोग र नियमन गर्न बनेको विधेयक २०८१ लाई संघीय संसदबाट फिर्ता लिन मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जानकारी दिएका छन् । यस्तै बैठकले निर्माणाधीन […]

ट्रम्पद्धारा हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग, भविष्यमा थप सहकार्य नगर्ने योजना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड विश्वविद्यालयस
BizKhabar Online » BizKhabar Online

ट्रम्पद्धारा हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग, भविष्यमा थप सहकार्य नगर्ने योजना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो प्रशासनले हार्वर्ड विश्वविद्यालयसँग एक अर्ब डलर क्षतिपूर्तिको माग गर्ने बताएका छन् । उनका अनुसार भविष्यमा हार्वर्डसँग कुनै थप सहकार्य गर्ने योजना पनि छैन । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै हाल एक अर्ब डलर क्षतिपूर्तिको माग अघि सारिएको र हार्वर्ड विश्वविद्यालयसँग अब थप कुनै […]

सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा उदयपुरमा तीनदिने कृषि बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगर
BizKhabar Online » BizKhabar Online

सगरमाथा लुम्बिनी इन्सुरेन्सद्वारा उदयपुरमा तीनदिने कृषि बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेडको आयोजनामा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१० स्थित होटल ओल्ड दरबारमा सञ्चालन गरिएको तीनदिने कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२/१०/१३ गते मङ्गलबारदेखि २०८२/१०/१५ गते बिहिबारसम्म सञ्चालन भएको उक्त तालिम सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा सम्पन्न भएको हो। तालिमको […]

नेप्से पुनर्संरचनाको लागि अध्ययन समितिको सुझाव : सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएक
BizKhabar Online » BizKhabar Online

नेप्से पुनर्संरचनाको लागि अध्ययन समितिको सुझाव : सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अर्थमन्त्रालयले मंगलबार नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापाको संयोजकत्वमा गठन भएको समितिले दिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले सरकारको सेयर स्वामित्व परिवर्तनका लागि दुई विकल्प प्रस्ताव गरेको छ । पहिलो विकल्पअनुसार सरकारले २५ प्रतिशत सेयर स्वामित्व राखी बाँकी […]

डियाजियोको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण, नेपालसहित दक्षिण एसियाली मुलुकको सहभागिता

काठमाडौं । डियाजियो इन्डियाद्वारा सञ्चालन हुँदै आएको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण
BizKhabar Online » BizKhabar Online

डियाजियोको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण, नेपालसहित दक्षिण एसियाली मुलुकको सहभागिता

काठमाडौं । डियाजियो इन्डियाद्वारा सञ्चालन हुँदै आएको वर्ल्ड क्लास कार्यक्रमको बाह्रौँ संस्करण आयोजना हुने भएको छ। बारटेन्डिङलाई दीर्घकालीन र दिगो पेशाका रूपमा विकास गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको उक्त कार्यक्रममा यस वर्ष पहिलोपटक भारत, नेपाल र श्रीलङ्का एउटै दक्षिण एसियाली मञ्चअन्तर्गत सहभागी भएका छन्। कार्यक्रम खुला आह्वानबाट सुरु भई क्षेत्रीय र राष्ट्रिय चरण हुँदै विश्वस्तरीय अन्तिम […]

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए, एक हजार २३ नवीकरण

तनहुँ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन्
BizKhabar Online » BizKhabar Online

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए, एक हजार २३ नवीकरण

तनहुँ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् । उक्त अवधिमा ४६ लाख सात हजार ४०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए । उनले भने, “उद्योगतर्फ एक […]

रेमिट अर्थतन्त्रको फरक पाटो : नेपाल भित्रिनेसँगै बाहिरिने पनि बढदै, विदेशी कामदारले लगे महिनामै अर्बौ रकम

ाठमाडौं । पछिल्लो समय विदेशमा काम गर्न गएका नेपालीहरुले पठाउने रेमिट्यान्स (विप्रेषण) लगातार बढि
BizKhabar Online » BizKhabar Online

रेमिट अर्थतन्त्रको फरक पाटो : नेपाल भित्रिनेसँगै बाहिरिने पनि बढदै, विदेशी कामदारले लगे महिनामै अर्बौ रकम

ाठमाडौं । पछिल्लो समय विदेशमा काम गर्न गएका नेपालीहरुले पठाउने रेमिट्यान्स (विप्रेषण) लगातार बढिरहकोे छ । चालु आर्थिक वर्ष २०८२÷८३ को ६ महिनाकै तथ्यांक हेर्दापनि यस अवधिमा साढे १० खर्ब रुपैयाँ बढीको रेमिट्यान्स भित्रिसकेको देखिन्छ । केन्द्रिय बैंकको तथ्यांकलाई आधार मान्दा पनि चालु आवको ६ महिनामा गत आवको सोही अवधिको तुलनामा यस्तो विप्रेषण आप्रवाह अर्थात […]

अमेरिकामा शटडाउन अन्त्य गर्न संसदमा मतदान हुने, खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय

वासिङ्टन । अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्न
BizKhabar Online » BizKhabar Online

अमेरिकामा शटडाउन अन्त्य गर्न संसदमा मतदान हुने, खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय

वासिङ्टन । अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो । सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी मिनियापोलिसमा दुई अमेरिकी […]

Get more results via ClueGoal