अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा, २५ वर्षमा २६ लाख विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे
newsare.net
गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा, २५ वर्षमा २६ लाख विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमे
गण्डकी । पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार चार विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार सन् २००१ मा ६५ हजार ३१३ पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८३१ पर्यटक भित्रिएका छन् । उक्त अवधिमा सबैभन्दा कम सन् […] Read more














