सिमेन्ट कम्पनीहरुको नाफामा सुधार, प्रतिसेयर आम्दानीमा शिवम र सर्वोत्तम अगाडि
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकसिमेन्ट कम्पनीहरुको नाफामा सुधार, प्रतिसेयर आम्दानीमा शिवम र सर्वोत्तम अगाडि
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ४ सिमेन्ट कम्पनीहरुको नाफामा सुधार आएको छ । पुस मसान्तसम्म आइपुग्दा नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरुले ६७ करोड ८० लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरु ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ नोक्सानी व्यहोरेका […] Read more














