तीन किलो चाँदीसहित एक जना पक्राउ, अनुसन्धान जारी
newsare.net
काठमाडौं । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रुपैयाँको चाँदीसहतीन किलो चाँदीसहित एक जना पक्राउ, अनुसन्धान जारी
काठमाडौं । चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट १२ लाख रुपैयाँको चाँदीसहित एक जना पक्राउ परेका छन् । वीरगञ्जबाट काठमाडौं आइरहेको यात्रीवाहक बसमा शङ्का लागेर पर्साको फेटा गाउँपालिका–६ का आसु साबको झोला जाँच गर्दा गैरकानुनी रूपमा ल्याइएको करिब तीन किलो चाँदीका दाना फेला परेका नागढुङ्गास्थित प्रहरी प्रभागले जनाएको छ । चाँदीसहित अभियुक्तलाई थप अनुसन्धानका लागि […] Read more














