मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
newsare.net
काठमाडौं । स्कोडाले कायलाकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनांग, ढोरपाटन रमनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
काठमाडौं । स्कोडाले कायलाकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनांग, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ। यी क्षेत्रहरू ठाडो उकालो-ओरालो, बिग्रेभत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरूबीच कठिन मार्गका रूपमा चिनिन्छन्। कायलाकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयुभी नेपाली सडकका दैनिक चुनौतीका लागि तयार रहेको स्पष्ट […] Read more














