भारतमा भटमास तेल निर्यातको तीव्र वृद्धि : नेपालको निर्यात व्यापारका लागि उपलब्धि कि संकट ?
newsare.net
काठमाडौं । नेपालले करमुक्त पहुँच सुविधाबाट भारतसँगको व्यापारमा ठूलो लाभ उठाएको छ फलस्वरूप, सन २०भारतमा भटमास तेल निर्यातको तीव्र वृद्धि : नेपालको निर्यात व्यापारका लागि उपलब्धि कि संकट ?
काठमाडौं । नेपालले करमुक्त पहुँच सुविधाबाट भारतसँगको व्यापारमा ठूलो लाभ उठाएको छ फलस्वरूप, सन २०२५ मा नेपालबाट भारतमा भटमास तेल निर्यात १० गुणाभन्दा बढीले बढेर रेकर्ड उच्च पुगेको भारतीय उद्योग अधिकारीहरूले बताएका छन् । रोयटर्सका अनुसार करमुक्त पहुँचले नेपाललाई भारतमा निर्यात दोब्बर बनाउन पनि मद्दत गरेको हो । यो वृद्धिले भारतसँगको नेपालको व्यापार घाटा घटायो […] Read more














