जुत्ता-चप्पल निर्यातमा नेपालको छलाङ : भारत प्रमुख बजार बन्दा अमेरिकासम्मै पुग्यो नेपाली उत्पादन
newsare.net
काठमाडौं । पछिल्लो समय नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको छ । भारतमा निर्यात सहजीकरणपश्जुत्ता-चप्पल निर्यातमा नेपालको छलाङ : भारत प्रमुख बजार बन्दा अमेरिकासम्मै पुग्यो नेपाली उत्पादन
काठमाडौं । पछिल्लो समय नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको छ । भारतमा निर्यात सहजीकरणपश्चात नेपाली जुत्ता–चप्पलको निर्यात उकालो लागेको हो । भन्सार विभागको तथ्यांकलाई आधार मान्दा गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा चालु आवको सोही अवधिमा फुटवेयर उत्पादनहरुको निर्यात १ सय २२ प्रतिशतले बढेको देखिन्छ । गत आवको साउनदेखि माघ मसान्तसम्म नेपालले ८९ करोड ८९ […] Read more














