Nepal



सेयर बजारमा म्युचुअल फन्डको लगानी बढ्दो, एक महिनामै थपियो साढे २ अर्ब लगानी

काठमाडौं । सेयर बजारमा म्युचुअल फन्डहरुले लगानी थप बढाएका छन् । पुस मसान्तसम्म खुलामुखी र बन्दमु

सुनको मूल्यमा २५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा २५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मुल्य भने प्रतितोला २ सय […]

भन्सार छलीका सामान बरामद, रेडबुलदेखि स्निकर चकलेटसम्म भेटियो

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभ
BizKhabar Online » BizKhabar Online

भन्सार छलीका सामान बरामद, रेडबुलदेखि स्निकर चकलेटसम्म भेटियो

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी रु आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ । […]

ग्रहण लाग्ने समयमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं, । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिष
BizKhabar Online » BizKhabar Online

ग्रहण लाग्ने समयमा चुनाव नहुने र भएपनि अनिष्ठ हुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ

काठमाडौं, । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन तोकिएकै मितिमा नहुने भविष्यवाणी गर्ने ज्योतिष पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार निर्वाचन आचारसंहितासमेत लागू भइसकेको समयमा चुनाव नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्न खोजेको आरोपमा जोतिष रुद्रनाथ अधिकारीलाई हिजो पक्राउ गरिएको हो । उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने […]

आज तरकारी सस्तियो कि महंगियो ? यस्तो छ कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

आज तरकारी सस्तियो कि महंगियो ? यस्तो छ कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु २५, आलु रातो […]

मतदानका दिन यति एयरलाइन्सको सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित

काठमाडौं । यति एयरलाइन्सले यही फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर
BizKhabar Online » BizKhabar Online

मतदानका दिन यति एयरलाइन्सको सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित

काठमाडौं । यति एयरलाइन्सले यही फागुन २१ गते उडान नभर्ने भएको छ । एयरलाइन्सले सूचना जारी गर्दै निर्वाचनका दिन आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जानकारी दिएको हो । यसबारे यात्रु तथा सरोकारवालालाई अग्रिम जानकारी गराइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार फागुन २२ गतेदेखि नियमित उडान सेवा सञ्चालनमा आउनेछ । निर्वाचनका कारण यात्रु […]

आजदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उ
BizKhabar Online » BizKhabar Online

आजदेखि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, […]

तराईका जिल्लामा आज होली मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी
BizKhabar Online » BizKhabar Online

तराईका जिल्लामा आज होली मनाइँदै, तराईका जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, […]

युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ १९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण ग
BizKhabar Online » BizKhabar Online

युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ १९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

पेट्रोलको आपूर्तिमा समस्या छैन, अनावश्‍यक भण्डारण नगर्नू : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर
BizKhabar Online » BizKhabar Online

पेट्रोलको आपूर्तिमा समस्या छैन, अनावश्‍यक भण्डारण नगर्नू : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए । उनले सोमबार एक सूचनामार्फत भनेका छन्, “पेट्रोलियम पदार्थको आयात पाइप […]

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान वि
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु […]

होर्मुज सङ्कटले विश्व बजारमा हलचल,सबैजसो सेयरबजारमा गिरावट

काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारल
BizKhabar Online » BizKhabar Online

होर्मुज सङ्कटले विश्व बजारमा हलचल,सबैजसो सेयरबजारमा गिरावट

काठमाडौं । इरानमा अमेरिका–इजरायल संयुक्त आक्रमण र त्यसपछिको क्षेत्रीय तनावले विश्व ऊर्जा बजारलाई तीव्र झट्का दिएको छ । होर्मुज जलडमरूमध्य आसपास असुरक्षा चुलिँदा सोमबार एसियाली बजार खुल्नेबित्तिकै कच्चा तेल र ग्यासको मूल्य उकालो लाग्यो भने सेयर बजारहरू गहिरो गिरावटमा पुगे । इस्लामिक गणतन्त्र इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीसहित वरिष्ठ अधिकारीहरूको ज्यान जाने गरी भएको […]

भारत–क्यानडा व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य, आर्थिक साझेदारीलाई तिव्रता दिने प्रतिवद्धता

काठमाडौं । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत
BizKhabar Online » BizKhabar Online

भारत–क्यानडा व्यापार ५० अर्ब डलर पुर्याउने लक्ष्य, आर्थिक साझेदारीलाई तिव्रता दिने प्रतिवद्धता

काठमाडौं । भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार […]

अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाउँद
BizKhabar Online » BizKhabar Online

अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न नेपाल आयल निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको आयात र बिक्री वितरण नियमित रूपमा भइरहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गरेको छ। सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत् निरन्तर आयात भइरहेकाले अभावको हल्लामा नलाग्न आग्रह गरे। उनका अनुसार आसन्न निर्वाचन अवधिमा समेत पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध हुने व्यवस्था मिलाइएको […]

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध, मतदानस्थलको वरिपरिका प्रचारप्रसार सामग्री हटाउनुपर्ने

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि र
BizKhabar Online » BizKhabar Online

आज राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध, मतदानस्थलको वरिपरिका प्रचारप्रसार सामग्री हटाउनुपर्ने

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार आज राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएकाले आज राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने […]

राजस्व परामर्श समितिले माग्यो आगामी आर्थिक वर्षको राजस्व नीतिमाथि सुझाव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीतिमाथि सरका
BizKhabar Online » BizKhabar Online

राजस्व परामर्श समितिले माग्यो आगामी आर्थिक वर्षको राजस्व नीतिमाथि सुझाव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका दर तथा राजस्व नीतिमाथि सरकारले सुझाव माग गरेको छ । बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट गठन भएको राजस्व परामर्श समितिले यस्तो सुझाव […]

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई अपिल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढा
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सबै मतदातालाई अपिल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर निर्णय लिन आह्वान गरेकी हुन् । प्रधानमन्त्रीले भननेकी छिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई […]

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार यही विहिबार फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका सन्दर्भमा उनले सम्बोधन गर्न लागेकी हुन्। सम्बोधनका क्रममा प्रधानमन्त्रीले चुनाव र अन्य समसामयिक विषयका सन्दर्भमा आफ्ना धारणा राख्ने जनाइएको छ ।

सुनको मूल्यमा ५६ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्य
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ५६ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले […]

पाकिस्तानको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट, कारोबार रोकियो

काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ । ब्लूमबर्गका अनुसार कराँची स्टक एक्सचे
BizKhabar Online » BizKhabar Online

पाकिस्तानको शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट, कारोबार रोकियो

काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ । ब्लूमबर्गका अनुसार कराँची स्टक एक्सचेन्जको केएसई–३० सूचकांक सुरुवाती कारोबारमा लगभग १० प्रतिशतले घटेको छ । यो पाकिस्तानको शेयर बजारमा एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो । यो गिरावटका कारण एक घण्टाको लागि कारोबार रोकिएको थियो। इरानमा अमेरिका र इजरायली आक्रमणपछि आज विश्वभरका शेयर […]

‘अमेरिका-इजरायल-इरान द्वन्द्व’ अब कसरी अघि बढ्ला ? यस्ता छन् पाँच प्रमुख सम्भावनाहरू

काठमाडौं । अमेरिका–इरान द्वन्द्वले मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वव्यापी भूराजनीतिक परिदृश
BizKhabar Online » BizKhabar Online

‘अमेरिका-इजरायल-इरान द्वन्द्व’ अब कसरी अघि बढ्ला ? यस्ता छन् पाँच प्रमुख सम्भावनाहरू

काठमाडौं । अमेरिका–इरान द्वन्द्वले मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वव्यापी भूराजनीतिक परिदृश्यलाई हल्लाएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आह्वान गर्दै यसलाई गम्भीर परिणामहरू सहितको द्वन्द्व भनेका छन् । इजरायलको सक्रिय संलग्नता र खाडी क्षेत्रमा बढ्दो सैन्य गतिविधिसँगै, अगाडि के छ र कुन देशहरू सबैभन्दा बढी प्रभावित हुनेछन् भन्ने […]

सबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण नरोकिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नर
BizKhabar Online » BizKhabar Online

सबै उद्देश्य पूरा नहुँदासम्म इरानमा आक्रमण नरोकिने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘सबै उद्देश्य पूरा नहुँदासम्म’ इरानमा आक्रमण नरोकिने बताएका छन् । भिडिओ सन्देश जारी गर्दै ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही नरोकिने बताएका हुन् । उनले ‘मानव सभ्यताविरुद्ध युद्ध गर्ने आतंककारीहरूलाई कडाभन्दा कडा सजाय दिने र निर्दोष मानिसको मृत्युको बदला लिने’ चेतावनी दिएका छन् । उनले रिभोलुसनरी गाड्र्स र इरानका सैन्य प्रहरीलाई […]

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व, रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसम
BizKhabar Online » BizKhabar Online

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा पर्व, रङको पर्व कुन देशमा कसरी मनाइन्छ ?

काठमाडौँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो […]

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आफ्ना उडानहरु पूर्ण रुपमा रद्
BizKhabar Online » BizKhabar Online

नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आफ्ना उडानहरु पूर्ण रुपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रुपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले जानकारी दिए। उनले भने, “मध्यपूर्व […]

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहा
BizKhabar Online » BizKhabar Online

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते बिहान १० देखि १७ गते बिहानसम्म देशभर कुल २३ वटा विपद्का घटना घटेको जनाएको छ । त्यसमध्ये २२ वटा घटना आगलागीसँग सम्बन्धित थिए । एउटा मात्रै पहिरोको घटना थियो । सामान्य सावधानी अपनाउँदासमेत जोगिन सकिने आगलागीका कारण धनमालको क्षति भएको प्राधिकरणले जनाएको छ । विपदमा […]

हर्मुज जलमार्गनजिक जहाजमाथि आक्रमणपछि विश्व बजरमा तेलको मूल्य वृद्धि

काठमाडौँ । हर्मुज जलमार्ग नजिक कम्तीमा तीन जहाजमाथि आक्रमण भएपछि विश्व बजारमा तेलको मूल्य बढेको
BizKhabar Online » BizKhabar Online

हर्मुज जलमार्गनजिक जहाजमाथि आक्रमणपछि विश्व बजरमा तेलको मूल्य वृद्धि

काठमाडौँ । हर्मुज जलमार्ग नजिक कम्तीमा तीन जहाजमाथि आक्रमण भएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। अमेरिका र इजरायली आक्रमणको प्रत्युत्तरस्वरूप इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा प्रहार जारी राखिरहेका बेला उक्त घटना भएको हो । युके मारिटाइम ट्रेड अपरेशन (यूकेएमटीओ) का अनुसार दुई जहाजमा अज्ञात प्रक्षेप्यबाट प्रहार भएका छन् भने तेस्रो जहाजको अत्यन्त नजिक विस्फोट भएको […]

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षाका निर्देशन पालना गर्न सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढ
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षाका निर्देशन पालना गर्न सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त […]

लगानीकर्तामाथि नेप्सेको खेलवाड, डाटा म्यानिपुलेसन गरेर जुवाघर बनाइँदै

काठमाडौं । नेपालको एकमात्र पुँजीबजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाखौं लगानीकर्तामाथ
BizKhabar Online » BizKhabar Online

लगानीकर्तामाथि नेप्सेको खेलवाड, डाटा म्यानिपुलेसन गरेर जुवाघर बनाइँदै

काठमाडौं । नेपालको एकमात्र पुँजीबजार संचालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाखौं लगानीकर्तामाथि निरन्तर खेलबाड गर्दै आएको छ । त्यसैको पछिल्लो उदाहरण आइतबार नेप्सेको आधिकारिक वेबसाईटमा नेप्से एकैपटक डरलाग्दो अंकले घटेको तथ्यांक देखियो । आइतबार बजार बन्द भएसँगै नेप्सेको साइटमा परिसूचक ८ सय ८५ अंकले घटेको देखिएको थियो । लगानीकर्ताहरूले नेप्सेको आधिकारिक साइटलाई नै विश्वास गर्ने […]

दुर्गा प्रसाईं पाँच दिन हिरासतमा बस्ने, शान्ति भंगको आरोपमा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई
BizKhabar Online » BizKhabar Online

दुर्गा प्रसाईं पाँच दिन हिरासतमा बस्ने, शान्ति भंगको आरोपमा अनुसन्धान सुरु

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पाँच दिनसम्म हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुसन्धानका लागि हिरासतमा राख्ने स्वीकृति दिएको हो। आज बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको जनाइएको छ। प्रसाईंले पछिल्लो समय चुनाव नहुने दाबी गर्दै […]

रञ्जिता श्रेष्ठलाई थुनामै राख्न माग, धरौटीमा छुटेको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रञ्जिता श्रेष्ठलाई थुनामै राखेर मुद्दाको पुर्पक
BizKhabar Online » BizKhabar Online

रञ्जिता श्रेष्ठलाई थुनामै राख्न माग, धरौटीमा छुटेको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रञ्जिता श्रेष्ठलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । विशेष अदालतले हालै श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै अख्तियारले त्यसको बदर माग गरेको हो । अख्तियारका अनुसार भूमि व्यवस्था, सहकारी तथा […]

वीरगन्ज र जनकपुरमा शाओमीका दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालन

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमीले नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै मधेस प
BizKhabar Online » BizKhabar Online

वीरगन्ज र जनकपुरमा शाओमीका दुई आधिकारिक सर्भिस सेन्टर सञ्चालन

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड साओमीले नेपालमा आफ्नो सेवा सञ्जाल विस्तार गर्दै मधेस प्रदेशका लागि दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले फागुन १४ गते वीरगन्जको आदर्शनगर तथा फागुन १५ गते जनकपुरको अर्विट मल, शिवचोकमा सर्भिस सेन्टर सुरु गरेको जनाएको छ। नयाँ सर्भिस सेन्टर सञ्चालनमा आएसँगै मधेस प्रदेशका शाओमी प्रयोगकर्ताले अब आफ्नै क्षेत्रमा […]

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आआफ्नो जिल्लातार्फ मतदाता ज
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आआफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो […]

विराटचोकमा कजारियाको विशेष शोरूम उद्घाटन, पूर्वी बजारमा विस्तार तीव्र

काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेड ले विराटचोकमा नयाँ विशेष शोरूम उद्
BizKhabar Online » BizKhabar Online

विराटचोकमा कजारियाको विशेष शोरूम उद्घाटन, पूर्वी बजारमा विस्तार तीव्र

काठमाडौं । प्रिमियम टाइल ब्रान्ड कजारिया रमेश टाइल्स लिमिटेड ले विराटचोकमा नयाँ विशेष शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो बजार उपस्थिति थप सुदृढ बनाएको छ। महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरूमले विराटचोक तथा आसपासका क्षेत्रमा बढ्दो उच्च–गुणस्तरीय टाइलको माग पूरा गर्ने लक्ष्य राखेको छ। आधुनिक डिस्प्ले र आकर्षक शोकेस डिजाइनमार्फत ग्राहकलाई टाइल छनोटको फरक अनुभव प्रदान […]

मध्यपहाडी क्षेत्रको गौरवको योजना सूर्यविनायक–धुलिखेल सडक : छ लेनमा विस्तार, ६५ प्रतिशत काम सम्पन्न

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेल
BizKhabar Online » BizKhabar Online

मध्यपहाडी क्षेत्रको गौरवको योजना सूर्यविनायक–धुलिखेल सडक : छ लेनमा विस्तार, ६५ प्रतिशत काम सम्पन्न

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । मध्यपहाडी क्षेत्रमा यही राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रको गौरवको योजनाका रूपमा लिइएको छ । यस राजमार्ग विस्तारले सङ्घीय राजधानी काठमाडौँबाट पूर्वी […]

अमेरिका-इजरायल-इरान युद्धमा : खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आया
BizKhabar Online » BizKhabar Online

अमेरिका-इजरायल-इरान युद्धमा : खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया

ब्रसेल्स । अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको व्यापक सैन्य आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको रिपोर्ट गरिएको मृत्युले मध्यपूर्वलाई अनिश्चित मोडमा पुर्‍याएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि सत्तामा रहेको इस्लामिक गणतन्त्रका दोस्रो सर्वोच्च नेताको निधन भएको समाचार बाहिरिएसँगै क्षेत्रीय शक्ति सन्तुलन, आणविक कार्यक्रमको भविष्य र सम्भावित व्यापक युद्धबारे विश्वभर गम्भीर […]

नेप्सेमा दोहोरो अंकको वृद्धि, सवा ५ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ब
BizKhabar Online » BizKhabar Online

नेप्सेमा दोहोरो अंकको वृद्धि, सवा ५ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १९.२७ अंकले बढ्दै २६ सय ७४ को विन्दुमा पुगेर रोकिएको छ । आज कुल ३ सय ४१ कम्पनीका १ करोड ३१ लाख ९३ हजार बढी कित्ता सेयर किनबेच हुँदा ५ […]

Get more results via ClueGoal