एक बजेसम्म खस्यो ४४ लाख मत, कुल मतको २४ प्रतिशत
newsare.net
काठमाडौं । निर्वाचन २०८२ को मतदानका दिन बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहानएक बजेसम्म खस्यो ४४ लाख मत, कुल मतको २४ प्रतिशत
काठमाडौं । निर्वाचन २०८२ को मतदानका दिन बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार १ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो । यो कुल मतको २४ प्रतिशत हो । Read more














