गण्डकी प्रदेशमा ४९ प्रतिशत खस्दा कर्णालीमा ४५ प्रतिशत मत खस्यो
newsare.net
काठमाडौं । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदगण्डकी प्रदेशमा ४९ प्रतिशत खस्दा कर्णालीमा ४५ प्रतिशत मत खस्यो
काठमाडौं । आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८ प्रशित मत खसेको छ । प्रदेशअन्तर्गत ११ जिल्लाका १८ निर्वाचन क्षेत्रमा हालसम्म (३ः४० बजेसम्म) करिब ४८ प्रतिशत मत खसेको प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले जानकारी दिए । सबै जिल्लामा उत्साहपूर्ण रूपमा मतदान भइरहेको उनले बताए । गण्डकी प्रदेशमा कुल १८ लाख ७० हजार ६५ […] Read more














