झापा– ४ मा रास्वपाको अग्रता, पछ्याउँदै एमाले
newsare.net
काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुपझापा– ४ मा रास्वपाको अग्रता, पछ्याउँदै एमाले
काठमाडौं । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७ सय ५०, नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३ सय मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेसका देउकुमार थेबेले २७१ मत प्राप्त गरेका छन् । Read more














