एमालेका तीन प्रमुख नेता बस्नेत, पोखरेल र ज्ञवालीद्धारा हार स्वीकार, विजेतालाई दिए बधाई
newsare.net
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर-२ को प्रतिनिधिसभा निर्वाएमालेका तीन प्रमुख नेता बस्नेत, पोखरेल र ज्ञवालीद्धारा हार स्वीकार, विजेतालाई दिए बधाई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर-२ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन् । सो क्षेत्रमा एमालेका तर्फबाट उम्मेदवार बनेका बस्नेतले यसपटकको नतिजा आफ्नो पक्षमा नआए पनि लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने भन्दै त्यसलाई स्वीकार गरेको बताएका हुन् । निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीलाई उनले […] Read more














