झापा–५ मा केपी शर्मा ओली पराजित, बालेन्द्र शाह ४९ हजारभन्दा बढी मतान्तरले विजयी
newsare.net
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भझापा–५ मा केपी शर्मा ओली पराजित, बालेन्द्र शाह ४९ हजारभन्दा बढी मतान्तरले विजयी
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग उनी ठूलो मतान्तरले पराजित भएका हुन्। निर्वाचन परिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्। यससँगै शाहले ओलीलाई […] Read more














