Nepal



जेनजी आन्दोलनबारे छानविन आयोगले सरकारलाई बुझायो प्रतिवेदन, कार्यान्वयन होला ?

काठमार्डौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा

जेनजी आन्दोलन छानबिन प्रतिवेदनकाे निचोड भएपनि सार्वजनिक गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको न्यायिक आयोगले आ
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलन छानबिन प्रतिवेदनकाे निचोड भएपनि सार्वजनिक गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव तथा आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष कार्कीले […]

रौतहट ३ मा रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साह तेस्रो

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पट
BizKhabar Online » BizKhabar Online

रौतहट ३ मा रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साह तेस्रो

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पटेल भारी मतान्तरसहित विजयी भएका छन् । पटेलले २७ हजार ३१८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन् । यसैगरी, रौतहटको राजनीतिमा प्रभावशाली […]

सुनसरीबाट निर्वाचन जितेपछि हर्क साम्पाङले भने-अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ र
BizKhabar Online » BizKhabar Online

सुनसरीबाट निर्वाचन जितेपछि हर्क साम्पाङले भने-अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व जनताको प्रश्न सुन्ने र जवाफ दिन सक्ने हुनुपर्ने बताएका हुन्। उनले लेखेका छन्, […]

रास्वपाको जितमा सुमना खुशी, भनिन-यो भविष्य बदल्ने संकेत हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वनेतृ सुमना श्रेष्ठले रास्वपाले पाएको मत
BizKhabar Online » BizKhabar Online

रास्वपाको जितमा सुमना खुशी, भनिन-यो भविष्य बदल्ने संकेत हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वनेतृ सुमना श्रेष्ठले रास्वपाले पाएको मत भविष्य बदल्ने संकेत भएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्देशमा सुमनाले यस्तो बताएकी हुन् । ‘अधिकांश नेपालीहरूले पार्टीको सदस्यता, संगठन र जातभन्दा माथि उठेर एउटा स्पष्ट सन्देश दिएका छन्’, सुमनाले सामाजिक सञ्जालमा भनेकी छन्, ‘यस्तो एकता, यस्तो ऊर्जा र यस्तो आशा […]

सुनको मूल्यमा ३५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ३५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

गोरखा १ मा कांग्रेसको अग्रता, पछि परे सुदन

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ को मतगणनामा तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनु
BizKhabar Online » BizKhabar Online

गोरखा १ मा कांग्रेसको अग्रता, पछि परे सुदन

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ को मतगणनामा तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबीच झिनो मतान्तर रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले ४ हजार २५९ मत प्राप्त गरेका […]

आशिकाले रचिन धादिङ १ मा कीर्तिमान, २४ हजार बढी मतान्तरले विजयी

काठमाडौं । प्रतितिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मे
BizKhabar Online » BizKhabar Online

आशिकाले रचिन धादिङ १ मा कीर्तिमान, २४ हजार बढी मतान्तरले विजयी

काठमाडौं । प्रतितिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ निर्वाचित भएकी छन्। उनी निकटतम प्रतिस्पर्धीसँग २४०९६ मतान्तरले विजयी भएकी हुन्। ३९१२८ मत प्राप्त गरेकी उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीलाई हराएकी हुन् । त्रिपाठीले १५०३२ मत प्राप्त गरेका छन्। त्यस्तै धादिङ–१ बाट ८ पटक चुनाव लडेका नेपाली […]

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतले हार व्यहोरे पनि यी हुन् एमालेबाट निर्वाचन जितेका सात उम्मेदवार

काठमाडौं । विहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार अहिलेसम्म नेकपा (एमाल
BizKhabar Online » BizKhabar Online

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतले हार व्यहोरे पनि यी हुन् एमालेबाट निर्वाचन जितेका सात उम्मेदवार

काठमाडौं । विहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार अहिलेसम्म नेकपा (एमाले)ले ७ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतले हार व्यहोरेको यस निर्वाचनमा तीन जना उम्मेदवारले पूर्वबाट र चार जना उम्मेदवारले पश्चिम नेपालबाट चुनाव जितेर एमालेको लाज जोगाएका छन् । जसअनुसार पूर्वी धनकुटा १ बाट एमालेका […]

ओखलढुङ्गामा रास्वपाका पोखरेल निर्वाचित, ५ मतले कांग्रेसका लुइँटेल पराजित

काठमाडौं । ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएक
BizKhabar Online » BizKhabar Online

ओखलढुङ्गामा रास्वपाका पोखरेल निर्वाचित, ५ मतले कांग्रेसका लुइँटेल पराजित

काठमाडौं । ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर निर्वाचित भएका हुन् । लुइँटेलले १३ हजार ९४८ मता पाएका छन् । तेस्रोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार […]

बारा एकमा रास्वपाका घिमाल विजयी, कांग्रेसका बुढाथोकी २५ हजार मतले पछाडि

काठमाडौं । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश धिमाल विजयी भएका छ
BizKhabar Online » BizKhabar Online

बारा एकमा रास्वपाका घिमाल विजयी, कांग्रेसका बुढाथोकी २५ हजार मतले पछाडि

काठमाडौं । बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश धिमाल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसकमा शम्भुबहादुर बुढाथोकीलाई २५ हजार ७ सय ७५ मतान्तरले पराजित गरेका छन् । बुढाथोकीले १४ हजार २ सय २३ मत ल्याउँदा तेस्रोमा रहेका एमालेकमा अच्युतप्रसाद मैनालीले ११ हजार ६ सय ४५ मत पाएका छन् […]

झापा–५ मा केपी शर्मा ओली पराजित, बालेन्द्र शाह ४९ हजारभन्दा बढी मतान्तरले विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भ
BizKhabar Online » BizKhabar Online

झापा–५ मा केपी शर्मा ओली पराजित, बालेन्द्र शाह ४९ हजारभन्दा बढी मतान्तरले विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा–५ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग उनी ठूलो मतान्तरले पराजित भएका हुन्। निर्वाचन परिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्। यससँगै शाहले ओलीलाई […]

प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म ६ स्थानमा महिला उम्मेदवार विजयी
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानमा महिला उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म ६ स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी भइन् । साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत […]

गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले अग्रता लिए

गोरखा । प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना सुरु भएको छ । प्रा
BizKhabar Online » BizKhabar Online

गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले अग्रता लिए

गोरखा । प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले अग्रता लिएका छन् । गुरुङले ९० मत ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् ।यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराज अधिकारीले ३४ र एमालेका रामचन्द्र […]

रेनु दाहाललाई पराजित गर्दै चितवन क्षेत्र नम्बर ३ मा सोविता गौतम निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र प
BizKhabar Online » BizKhabar Online

रेनु दाहाललाई पराजित गर्दै चितवन क्षेत्र नम्बर ३ मा सोविता गौतम निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छन् । गौतम नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहाललाई पराजित गर्दै अत्यधिक मतसहित निर्वाचित भएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले […]

यातायात पूर्वाधार विज्ञ गजुरेल सिन्धुली–२ मा निर्वाचित

काठमाडौँ । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीक
BizKhabar Online » BizKhabar Online

यातायात पूर्वाधार विज्ञ गजुरेल सिन्धुली–२ मा निर्वाचित

काठमाडौँ । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यातायात पूर्वाधारविज्ञ आशिष गजुरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत पाएका छन् । दाहाल […]

भावी अर्थमन्त्रीको रुपमा चर्चामा रहेका स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा
BizKhabar Online » BizKhabar Online

भावी अर्थमन्त्रीको रुपमा चर्चामा रहेका स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ र एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाएका छन् […]

गुल्मी–२ मा पराजित भएपछि गोकर्ण विष्टले भने– ‘हारले समाज परिवर्तनको यात्रा रोकिँदैन’

काठमाडौं । नेकपा एमाले का नेता तथा गुल्मी क्षेत्र नं २ का उम्मेदवार गोकर्ण विष्टले नवनिर्वाचित गो
BizKhabar Online » BizKhabar Online

गुल्मी–२ मा पराजित भएपछि गोकर्ण विष्टले भने– ‘हारले समाज परिवर्तनको यात्रा रोकिँदैन’

काठमाडौं । नेकपा एमाले का नेता तथा गुल्मी क्षेत्र नं २ का उम्मेदवार गोकर्ण विष्टले नवनिर्वाचित गोविन्द पन्थीलाई बधाई दिएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी उम्मेदवार पन्थीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका हुन्। निर्वाचनमा पराजित भए पनि विष्टले आफू सधैं जनताको […]

निर्वाचन अपडेट : चौतिस स्थानमा रास्वपा विजयी, ८५ स्थानमा रास्वपा नै अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रम
BizKhabar Online » BizKhabar Online

निर्वाचन अपडेट : चौतिस स्थानमा रास्वपा विजयी, ८५ स्थानमा रास्वपा नै अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा मध्यान्ह १२ बजेसम्म ८५ स्थानमा रास्वपा नै अगाडि छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार पाँच स्थानमा विजयी भएका छन् भने कांग्रेसले […]

भक्तपुर-२ मा महेश बस्नेतको रास्वपाका राजीव खत्रीसँग लज्जास्पद हार

काठमाडौँ । भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् । खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्द
BizKhabar Online » BizKhabar Online

भक्तपुर-२ मा महेश बस्नेतको रास्वपाका राजीव खत्रीसँग लज्जास्पद हार

काठमाडौँ । भक्तपुर- २ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् । खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ३१ हजार ३६८ मत अन्तरले पराजित गरेका छन् । बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका थिए । त्यस्तै यस क्षेत्रमा नेपाली काँग्रेसका कविर राणाले ८ हजार […]

यातायात पूर्वाधार सिन्धुली–२ मा गजुरेल निर्वाचित

काठमाडौँ । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीक
BizKhabar Online » BizKhabar Online

यातायात पूर्वाधार सिन्धुली–२ मा गजुरेल निर्वाचित

काठमाडौँ । सिन्धुली प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदावर यातायात पूर्वाधारविज्ञ आशिष गजुरेल निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन) ले १४ हजार ७८० मत पाएका छन् । दाहाल […]

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी, कति ल्याए मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वत
BizKhabar Online » BizKhabar Online

ललितपुर २ मा रास्वपाका जगदीश खरेल विजयी, कति ल्याए मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले एक हजार ५२१ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार […]

एमालेका ऐन महर बझाङबाट विजयी

बझाङ । बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेद्व
BizKhabar Online » BizKhabar Online

एमालेका ऐन महर बझाङबाट विजयी

बझाङ । बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश रसाईलीलाई २ हजार ३८६ मतअन्तरले पराजीत गर्दै महर विजयी भएका हुन् । बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले […]

एमालेका तीन प्रमुख नेता बस्नेत, पोखरेल र ज्ञवालीद्धारा हार स्वीकार, विजेतालाई दिए बधाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर-२ को प्रतिनिधिसभा निर्वा
BizKhabar Online » BizKhabar Online

एमालेका तीन प्रमुख नेता बस्नेत, पोखरेल र ज्ञवालीद्धारा हार स्वीकार, विजेतालाई दिए बधाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर-२ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन् । सो क्षेत्रमा एमालेका तर्फबाट उम्मेदवार बनेका बस्नेतले यसपटकको नतिजा आफ्नो पक्षमा नआए पनि लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने भन्दै त्यसलाई स्वीकार गरेको बताएका हुन् । निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिब खत्रीलाई उनले […]

देशका चार निर्वाचन क्षेत्रको मतगणना अझै शुरु भएन, किन हुन सकेन मतगणना ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१ स्
BizKhabar Online » BizKhabar Online

देशका चार निर्वाचन क्षेत्रको मतगणना अझै शुरु भएन, किन हुन सकेन मतगणना ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६१ स्थनामा मतणना भइरहँदा चार निर्वाचन क्षेत्रमा भने अझै मतगणना सुरु हुन सकेको छैन । भौगोलिक कठिनता र मौसमी खराबीका कारण दुर्गम क्षेत्रको मतपेटिका सङ्कलमा ढिलाइ हुँदा ती निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । सङखुवासभा निर्वाचन […]

झापा-५ मा बालेनको अग्रता कायम, ओलीसँगको मतान्तर कति पुग्यो ?

झापा । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प
BizKhabar Online » BizKhabar Online

झापा-५ मा बालेनको अग्रता कायम, ओलीसँगको मतान्तर कति पुग्यो ?

झापा । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणना अनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदा रास्वपाका वरिष्ठ नेता समेत रहेका शाहले उक्त मत प्राप्त गरेका हुन् । सो क्षेत्रबाट नेकपा (एमाले)का […]

स्याङ्जा १ मा रास्वपाका धनञ्जय विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएक
BizKhabar Online » BizKhabar Online

स्याङ्जा १ मा रास्वपाका धनञ्जय विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका डा. धनञ्जय रेग्मी विजयी भएका छन् । हालसम्म काँग्रेस र एमालेले आलोपालो जित्दै आएको यो ठाउँमा पहिलो पटक जितको रेकर्ड तोडिएको हो । रेग्मीले २९ हजार ७१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भरतराज ढकालले १८ हजार ८ सय ५७ मत पाए । नेकपा […]

चितवन-२ मा रवि लामिछाने विजयी, मतान्तर झण्डै ४० हजारको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम
BizKhabar Online » BizKhabar Online

चितवन-२ मा रवि लामिछाने विजयी, मतान्तर झण्डै ४० हजारको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पुन: प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। यस क्षेत्रमा जम्मा ८७ हजार २८ मत गणना भएको थियो। लामिछानेले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली […]

म्याग्दीबाट फारकिलो मतान्तरसहित महावीर पुन विजयी

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन फारकिलो मतान्तरसहित विजयी भएका छन् । पुनल
BizKhabar Online » BizKhabar Online

म्याग्दीबाट फारकिलो मतान्तरसहित महावीर पुन विजयी

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन फारकिलो मतान्तरसहित विजयी भएका छन् । पुनले २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६८३ मत प्राप्त गरेका छन् ।

काठमाडौं ६ मा रास्वपाका शिशिर खनालको प्रभावशाली जित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

काठमाडौं ६ मा रास्वपाका शिशिर खनालको प्रभावशाली जित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। शुक्रबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार कुल ४३ हजार ८ सय ६३ मत गणना हुँदा खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै स्पष्ट अग्रता सहित जीत हासिल गरेका हुन्। उनका […]

काठमाडौं–८ मा रास्वपाको एकलौटी जीत, अन्य सबै उम्मेदवारको जमानत जफत

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम मतपरिणाम सार्वजनि
BizKhabar Online » BizKhabar Online

काठमाडौं–८ मा रास्वपाको एकलौटी जीत, अन्य सबै उम्मेदवारको जमानत जफत

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विराजभक्त श्रेष्ठ सानदार मतान्तरसहित विजयी भएका छन्। मतपरिणाम अनुसार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै जित दर्ता गराएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढीको फराकिलो मतान्तरले […]

बन्दी प्रत्यक्षीकरण रिटपछि दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्व
BizKhabar Online » BizKhabar Online

बन्दी प्रत्यक्षीकरण रिटपछि दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले उक्त आदेश जारी गरेको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले आफूलाई अवैध रूपमा हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। सोही रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको […]

रुपन्देही–२ मा रास्वपाको फराकिलो अग्रता, पछि परे विष्णु पौडेल

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्
BizKhabar Online » BizKhabar Online

रुपन्देही–२ मा रास्वपाको फराकिलो अग्रता, पछि परे विष्णु पौडेल

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार खरेलले १६ हजार ७८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल १३ हजारभन्दा बढी मतले पछि परेका छन् । नेकपा एमालेका उम्मेदवार […]

काठमाडौंको नौवटै क्षेत्रमा रास्वपा अगाडि, कसले पछ्याउँदैछ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्
BizKhabar Online » BizKhabar Online

काठमाडौंको नौवटै क्षेत्रमा रास्वपा अगाडि, कसले पछ्याउँदैछ ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको काठमाडौँका नौवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् । आज दिउँसो १ः०० बजेसम्म प्राप्त नतिजाअनुसार काठमाडौँ–२ मा रास्वपाका सुनिल केसीले पाँच हजार ८९७ मत ल्याई अग्रता हासिल गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कविर शर्माले दुई हजार २०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

रौतहट १ मा रास्वपा उम्मेदवार चौधरीको अग्रता, पछि परे माधव नेपाल

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरी
BizKhabar Online » BizKhabar Online

रौतहट १ मा रास्वपा उम्मेदवार चौधरीको अग्रता, पछि परे माधव नेपाल

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले मतान्तर बढाउँदै लगेका छन । चौधरीले १ हजार ४ सय ९९ मत प्राप्त गरेर अग्रता लिएका हुन् । दोस्रो स्थानमा जसपाका योगेन्द्र यादवले ६ सय ३१ मत र नेपाली कांग्रेसका अनिल कुमार झाले ३ सय ६६ मत प्राप्त गरेका छन् । […]

लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङको सुरुवाती अग्रता, पछि परे पृथ्वीसुब्बा

काठमाडौं । लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिएका छन् । लमजुङको सुरुवाती मत
BizKhabar Online » BizKhabar Online

लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङको सुरुवाती अग्रता, पछि परे पृथ्वीसुब्बा

काठमाडौं । लमजुङमा कांग्रेसका गमप्रसाद गुरुङले सुरुवाती अग्रता लिएका छन् । लमजुङको सुरुवाती मत गणना अनुसार कांग्रेसका गमप्रसाद गुरुङले ३ सय ७६ मत ल्याएका छन् । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ सुरुवाती मतगणनामा पछि परेका छन् । उनले २ सय ७० मत ल्याएका छन् । त्यस्तैराष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले ३ सय ३४ मत सहित […]

Get more results via ClueGoal