रौतहट ३ मा रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साह तेस्रो
newsare.net
काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पटरौतहट ३ मा रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साह तेस्रो
काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पटेल भारी मतान्तरसहित विजयी भएका छन् । पटेलले २७ हजार ३१८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन् । यसैगरी, रौतहटको राजनीतिमा प्रभावशाली […] Read more














