समानुपातिकतर्फको मतगणना जारी, हालसम्म ९० लाख ८४ हजार मत गणना
newsare.net
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारीसमानुपातिकतर्फको मतगणना जारी, हालसम्म ९० लाख ८४ हजार मत गणना
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार ३५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १४ लाख ७० हजार ७९६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १२ लाख ३१ हजार ७८९, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख […] Read more














