नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छनेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । यसदिन परिसूचक २३.८७ अंकले बढेर २ हजार ८ सय २०.४४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका १ सय ७६ कम्पनीको सेयर भाउ बढेको छ भने ७७ कम्पनीको घटेको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको […] Read more














