सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?
newsare.net
काठमाडौं । सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पसोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?
काठमाडौं । सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट […] Read more














