ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध, घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकता
newsare.net
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध, घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकता
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमले विज्ञप्ति जारी गर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका […] Read more














