इन्टरनेट विस्तार अब नयाँ मोडालिटीमा, स्थानीय तहमार्फत हुने काम रोकियो
newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहमार्फत ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारकोइन्टरनेट विस्तार अब नयाँ मोडालिटीमा, स्थानीय तहमार्फत हुने काम रोकियो
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहमार्फत ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारको परियोजना रोकेको छ । ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी सुरु गरिएको उक्त कार्यक्रम तत्कालका लागि रोकिएको हो । प्राधिकरणले सूचना जारी गर्दै उक्त कार्यक्रम अब अघि नबढाइने तथा हालसम्म कार्यान्वयन सुरु नभएका स्थानीय तहहरूसँग भएका समझदारीपत्र रद्द गरिने जानकारी दिएको हो । ग्रामीण […] Read more














