सेयर बजारबाट आठ महिनामा सरकारलाई साढे ६ अर्ब ‘पुँजीगत लाभकर’ प्राप्त, कुन महिना कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा सरकारले सेयर बजारबाट करिब साढे ६ अर्बभन्दा धेरै पुँजीगतसेयर बजारबाट आठ महिनामा सरकारलाई साढे ६ अर्ब ‘पुँजीगत लाभकर’ प्राप्त, कुन महिना कति ?
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा सरकारले सेयर बजारबाट करिब साढे ६ अर्बभन्दा धेरै पुँजीगत लाभकर प्राप्त गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार फागुन मसान्तसम्म सरकारले सेयर बजारका लगानीकर्ताहरुबाट ६ अर्ब ४४ करोड १० लाख ४ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको हो । फागुन महिनामा मात्रै सरकारले सेयर बजारबाट ५५ करोड […] Read more














