आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्छ : महासंघ अध्यक्ष ढकाल
newsare.net
काठमाडौं । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कआगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्छ : महासंघ अध्यक्ष ढकाल
काठमाडौं । ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्न सके संस्थागत एकताको आधार हुने बताए । उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे । अध्यक्ष ढकालले […] Read more














