सुनको मूल्यमा एकैदिन ५४ सयको गिरावट, चाँदीको मूल्य पनि ओरालो
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन ५ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदसुनको मूल्यमा एकैदिन ५४ सयको गिरावट, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन ५ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […] Read more














