युवा र विधार्थीमा वित्तीय जागरण ल्याउँदै नबिल बैंक, ग्लोबल मनी विकलाई परिणाममुखी बनाउँदै
newsare.net
काठमाडौं । नबिल बैंकले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा वित्तीय साक्षरताअन्तर्गत विभिन्न कार्यकयुवा र विधार्थीमा वित्तीय जागरण ल्याउँदै नबिल बैंक, ग्लोबल मनी विकलाई परिणाममुखी बनाउँदै
काठमाडौं । नबिल बैंकले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा वित्तीय साक्षरताअन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइरहेको छ । यस वर्षको ग्लोबल मनी विकमा नबिल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैबीच बैंकले मधेश प्रदेशका विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मधेश प्रदेशका विभिन्न विद्यायलका […] Read more














