ग्लोबल मनि वीक : नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
newsare.net
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वग्लोबल मनि वीक : नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई बैंकले वित्तीय साक्षरता प्रदान गरेको हो । विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ […] Read more














