बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक, यी हुन् मुख्य चार निर्णय
newsare.net
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकबबालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक, यी हुन् मुख्य चार निर्णय
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकबाट चार महत्वपूर्ण निर्णय भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले आन्दोलन, शासकीय सुधार र सरकारको सञ्चार संयन्त्रसँग सम्बन्धित निर्णयहरू गरेको हो। बैठकले भदौ २३ र २४ मा भएको जेनेजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका ज्ञात–अज्ञात सबै शहीदहरूप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त […] Read more














