सिद्धार्थ बैंकले सार्वजनिक स्थानमा ९ वटा वाटर प्युरिफायर जडान गर्ने
newsare.net
काठमाडौँ । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले जनचेतना जगाउने उद्देश्यका साथ ५ किलोमिटर लसिद्धार्थ बैंकले सार्वजनिक स्थानमा ९ वटा वाटर प्युरिफायर जडान गर्ने
काठमाडौँ । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले जनचेतना जगाउने उद्देश्यका साथ ५ किलोमिटर लामो प्रभातफेरी (वाकाथन) सम्पन्न गरेको छ। सन् २०२६ को विश्व पानी दिवसको नारा “Water and Gender” सँग ऐक्यबद्धता जनाउँदै सुरक्षित पानी, सरसफाइ र लैङ्गिक समानताको सन्देश प्रवाह गर्न बैंकले यो कार्यक्रम आयोजना गरेको हो। पानीको सदुपयोग र सरसफाइको महत्त्व झल्काउने प्लेकार्डसहित […] Read more














