नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको कारोबार सुरु
newsare.net
काठमाडौं। नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बनबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको कारोबार सुरु
काठमाडौं। नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब रुपैयाँ भएको ५ करोड कित्ता सेयरको यहि २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो । धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति […] Read more














