फागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित, कुन प्रदेशको कति ?
newsare.net
काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित भएको छ । नेपाल रफागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित, कुन प्रदेशको कति ?
काठमाडौं । फागुन मसान्तसम्म आइपुग्दा उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८२ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत कायम भएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७५ प्रतिशत रहेको थियो । यस तथ्यांकले […] Read more














