सार्वजनिक सवारीमा आरक्षित सिट अनिवार्य : नियम उल्लंघन गर्नेलाई कारबाही
newsare.net
काठमाडौं । सार्वजनिक यातायातका यात्रुवाहक सवारीसाधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा लसार्वजनिक सवारीमा आरक्षित सिट अनिवार्य : नियम उल्लंघन गर्नेलाई कारबाही
काठमाडौं । सार्वजनिक यातायातका यात्रुवाहक सवारीसाधनमा आरक्षित सिटको व्यवस्था अनिवार्य रूपमा लागू गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०७ अनुसार सार्वजनिक सवारीमा अशक्त व्यक्तिका लागि चार वटा र महिलाका लागि दुई वटा सिट अनिवार्य रूपमा छुट्याउनुपर्ने कानुनी प्रावधान रहेको छ। तर पछिल्लो समय स्थानीय रुटदेखि लामो […] Read more














