८४४ मेगावाट क्षमताको हुने भनिएको कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
newsare.net
काठमाडौँ । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सु८४४ मेगावाट क्षमताको हुने भनिएको कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
काठमाडौँ । कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो । हाल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी भइरहेको छ । प्रस्तावित आयोजनाको बाँध सेती नदी र कालीगण्डकी नदीको दोभानबाट […] Read more














