सम्पत्ति, स्रोत र पारदर्शिताको प्रश्न : १९० तोला सुन छ भन्ने कुरा मजाक होइन सरकार !
newsare.net
काठमाडौं । आइतबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै देशमा तरंग उत्पसम्पत्ति, स्रोत र पारदर्शिताको प्रश्न : १९० तोला सुन छ भन्ने कुरा मजाक होइन सरकार !
काठमाडौं । आइतबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै देशमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणले धेरैलाई अच्चमित बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक […] Read more














