रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी
newsare.net
काठमाडौं । संयुक्त अरब इमिरेट्स सरकारले पवित्र रमजान को अवसर पारेर विभिन्न कारणले कैद सजाय भोगिररमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी
काठमाडौं । संयुक्त अरब इमिरेट्स सरकारले पवित्र रमजान को अवसर पारेर विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, उक्त निर्णयप्रति नेपाल सरकारले यूएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयले मानवीय आधारमा गरिएको यस कदमले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास पनि […] Read more














