कम्बोडियामा अलपत्र परेका ४६ जना नेपालीको उद्धार, स्वदेश फिर्ता
newsare.net
काठमाडौं । कम्बोडियाबाट ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । थाइल्याण्डस्थित नेपाली राजदूताकम्बोडियामा अलपत्र परेका ४६ जना नेपालीको उद्धार, स्वदेश फिर्ता
काठमाडौं । कम्बोडियाबाट ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडिया बसेका नेपालीहरुलाई उद्धार गरेको हो । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको जाननकारी दिएको हो । प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र […] Read more














