आइसिसी विश्वकप लिग–२ मा नेपाल र ओमानबीचको खेल सुरु, नेपालले बलिङ गर्दै
newsare.net
काठमाडौँ, । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपआइसिसी विश्वकप लिग–२ मा नेपाल र ओमानबीचको खेल सुरु, नेपालले बलिङ गर्दै
काठमाडौँ, । नेपाल ‘ए’ र ओमानको राष्ट्रिय टिमबीचको दुई खेलको शृङ्खलाअन्तर्गत आजको पहिलो खेलमा नेपाल ‘ए’ टोलीले सुरुआती बलिङ गर्ने भएको छ । काठमाडौँस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले बलिङको निम्तो पाएको हो । यही वैशाख १२ गतेदेखि हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न […] Read more














