नेप्से परिसूचकमा १७ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सीमित
newsare.net
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से पनेप्से परिसूचकमा १७ अंकको गिरावट, कारोबार रकम ५ अर्बमा सीमित
काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २ हजार ७ सय ८७.१५ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ४६ कम्पनीको सेयर मूल्य घटेको छ भने २ सय १६ कम्पनीको सेयर मूल्य बढेको छ । बिहीबार सबैभन्दा धेरै कमाउनेमा पाल्पा सिमेन्ट […] Read more














