प्रधानमन्त्री बालेनले भने : वास्तविक सुकुम्बासीलाई सरकारले सँधैजस्तो बाढीको चपेटामा राख्दैन
newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले काठमाडौंका खोला किनारमा बसिरहेका सुकुम्बासीहरुप्रधानमन्त्री बालेनले भने : वास्तविक सुकुम्बासीलाई सरकारले सँधैजस्तो बाढीको चपेटामा राख्दैन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले काठमाडौंका खोला किनारमा बसिरहेका सुकुम्बासीहरुलाई सँधै बाढीको कहरमा राख्न नसकिने बताएका छन् । यसअघि हरेक बर्षायाममा बागमतीलगायतका नदीहरुमा आउने बाढीका कारण खोलाकिनारका नागरिकलाई सरकारले उद्धार गरिरहनुपरेको र नागरिकले दुःख पाउनुपरेको कुरालाई सम्झँदै उनले आगामी बर्षामा यस्तो दुःखबाट मुक्त हुनुपर्ने बताएका हुन् । सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले […] Read more














