सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउँदा मानवीय संवेदनशिलता ख्याल गरिनेछ : सुनिता डंगोल
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण र असार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउँदा मानवीय संवेदनशिलता ख्याल गरिनेछ : सुनिता डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण र अनधिकृत संरचना हटाउने अभियानमा महानगरपालिकाले मानवीय मूल्य र मान्यतालाई आत्मसात् गरिने स्पष्ट पारेकी छिन् । उनले संरचना हटाउने क्रममा मानवीय मर्यादाको पूर्ण पालना, ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राख्नुका साथै सकेसम्म विवादरहित, सुरक्षित र न्यायपूर्ण तवरले […] Read more














