प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, एचआरडिसीलाई चेक हस्तान्तरण
newsare.net
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल,प्रभु बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, एचआरडिसीलाई चेक हस्तान्तरण
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने शारीरिक रूपमा अशक्त तथा विपत्र बालबालिकाहरूको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, […] Read more














