Nepal



US leader lashes out at NATO’s European allies for making 'a mess' out of Ukraine

The US leader also criticized the bloc’s European members for failing to support the US military operation against Iran

विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएको ‘डिजिटल पूर्वाधार कम्पनी’ ले के-के काम गर्छ ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा
BizKhabar Online » BizKhabar Online

विद्युत् प्राधिकरणले सञ्चालनमा ल्याएको ‘डिजिटल पूर्वाधार कम्पनी’ ले के-के काम गर्छ ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ उक्त कम्पनी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । “पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र सूचना प्रविधि […]

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो (मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातिदेखि लाग
BizKhabar Online » BizKhabar Online

घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको बढ्यो (मूल्य सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलमा २ रुपैयाँ मूल्य घटाएको छ । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको […]

आज बुद्ध जयन्ती, शान्तिको कामना गर्दै विश्वभर मनाइँदै

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष
BizKhabar Online » BizKhabar Online

आज बुद्ध जयन्ती, शान्तिको कामना गर्दै विश्वभर मनाइँदै

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, […]

वित्तीय प्रणालीमा सवा १२ खर्बभन्दा धेरै तरलता, बैंकहरु खराब कर्जाको दबाबमा

काठमाडौं । वित्तीय प्रणालीमा तरलताको बढ्दो चाप निरन्तर कायम रहेको छ । पछिल्लो तथ्यांकअनुसार बैं
BizKhabar Online » BizKhabar Online

वित्तीय प्रणालीमा सवा १२ खर्बभन्दा धेरै तरलता, बैंकहरु खराब कर्जाको दबाबमा

काठमाडौं । वित्तीय प्रणालीमा तरलताको बढ्दो चाप निरन्तर कायम रहेको छ । पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा सवा १२ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम (अधिक तरलता) रहेको छ । ब्याजदर न्यून भएपनि कर्जाको माग नआउँदा बैंकहरुलाई हैरानी भएको छ । अर्कोतर्फ अधिक तरलतालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार […]

आजको मौसम : देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून
BizKhabar Online » BizKhabar Online

आजको मौसम : देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारित गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ […]

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले यो सहित ६ वटा अध्यादेश पठाएकोमा अहिलेलाई उनले एउटा मात्रै जारी गरेका हुन् । […]

देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयले निर्देश
BizKhabar Online » BizKhabar Online

देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं । देशभरका जिल्ला प्रशासनलाई अतिक्रमित सरकारी जग्गा खाली गराउन गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै अतिक्रमित जग्गाको पहिचान गरी ती संरचनाहरु हटाउन निर्देशन दिएको हो । मन्त्रालयले जिल्लास्तरमा रहेका सम्बन्धित निकायहरुसँग समन्वय गरी अतिक्रमित सार्वजनिक जग्गाको लगत संकलन गर्न र त्यस्ता जग्गा खाली गराउने […]

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुँदै, सबै तयारी पूरा

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुखी एवं सेवामुलक प्रतिनिधिमूल
BizKhabar Online » BizKhabar Online

महिला नेतृत्व सम्मेलन बैशाख २१ गते विराटनगरमा हुँदै, सबै तयारी पूरा

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले निजी क्षेत्रको उत्पादनमुखी एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रुपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । परिसंघले उद्योग, राजश्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति/परिषद्फो/रम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं […]

चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर, ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट

काठमाडौं । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले CADA चितवन अट
BizKhabar Online » BizKhabar Online

चितवन अटो शो २०२६ मा फोटोनको विशेष अफर, ईभी भ्यानदेखि पिकअपसम्म आकर्षक छुट

काठमाडौं । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रा. लि. ले CADA चितवन अटो शो २०२६ मा विशेष कमर्शियल मोबिलिटी अफर प्रस्तुत गर्ने भएको छ। कम्पनी वैशाख १७ देखि २१ गतेसम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरको हल नं. ०३ (कमर्शियल) को स्टल नं. ०३ मा सहभागी हुने छ। फोटोन नेपालले ईभी भ्यान, TM1 तथा […]

काठमाडौं मेरियट होटलको सातौं वार्षिकोत्सव : आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष

काठमाडौँ । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सात
BizKhabar Online » BizKhabar Online

काठमाडौं मेरियट होटलको सातौं वार्षिकोत्सव : आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष

काठमाडौँ । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । नेपाललाई ग्लोबल हस्पिटालिटीको क्षेत्रमा स्थान दिलाउनुपर्छ भन्ने दृढ विश्वासबाट सुरु भएको यो यात्रा आज मानिस, साझेदारी र उद्देश्यको एक प्रेरणादायी कथामा परिणत भएको छ । स्थापनादेखि नै काठमाडौं मेरियट होटलले केवल व्यवसाय सञ्चालन मात्र गरेको […]

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । पछिल्लो तीनदेखि सेयर बजार निरन्तर घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा निरन्तर गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । पछिल्लो तीनदेखि सेयर बजार निरन्तर घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.७३ अंकले घटेर २ हजार ७ सय ३८.७२ को बिन्दुमा आएको छ । बिहीबार कारोबारमा आएका ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६१ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । […]

बोइङसँग बङ्गलादेशले १४ वटा नयाँ विमान खरिद गर्ने, ३.७ अर्ब डलरको सम्झौता

बङ्गलादेश । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहि
BizKhabar Online » BizKhabar Online

बोइङसँग बङ्गलादेशले १४ वटा नयाँ विमान खरिद गर्ने, ३.७ अर्ब डलरको सम्झौता

बङ्गलादेश । बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित अमेरिकी विमान निर्माता बोइङसँग तीन अर्ब ७० करोड डलरको ठूलो सम्झौता गर्ने तयारी गरेको छ । यसअन्तर्गत आगामी दशकमा १४ वटा नयाँ विमान खरिद गरिनेछ, जसले देशको हवाई सेवामा उल्लेखनीय विस्तार ल्याउने अपेक्षा गरिएको छ । राज्य सञ्चालित बीएसएस समाचार एजेन्सीका अनुसार यो सम्झौता […]

कर्मचारीको बढुवा अब कार्य मूल्यांकन सूचकका आधारमा हुने, सुझाव संकलन गर्दै सरकार

काठमाडौं । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व
BizKhabar Online » BizKhabar Online

कर्मचारीको बढुवा अब कार्य मूल्यांकन सूचकका आधारमा हुने, सुझाव संकलन गर्दै सरकार

काठमाडौं । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री बनाउन कार्य सम्पादन मूल्याङ्कन प्रणाली सुधारमा जोड दिइएको छ । विधेयकलाई जनचाहना र सरोकारवालाको सुझावका आधारमा परिष्कृत बनाउन […]

बुक बिल्डिङको आईपीओमा आवेदन दिन संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता हुनुपर्ने, दर्ता शुल्क १० हजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुक बिल्डिङ विधिमार्फत निष्काशन हुने आईपीओमा सहभागी ह
BizKhabar Online » BizKhabar Online

बुक बिल्डिङको आईपीओमा आवेदन दिन संस्थागत लगानीकर्ता नेप्सेमा दर्ता हुनुपर्ने, दर्ता शुल्क १० हजार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुक बिल्डिङ विधिमार्फत निष्काशन हुने आईपीओमा सहभागी हुन चाहने संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले ले बुक बिल्डिङ विधिमार्फत निष्काशन हुने आईपीओमा सहभागी हुन चाहने योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नवीकरण गर्न आग्रह गरेको हो । नेप्सेले नेपाल […]

एमआरपी अनिवार्य व्यवस्थामा सहजीकरण गर्न भन्सार विभागको आग्रह

काठमाडौं । भन्सार विभागले विदेशबाट आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्यताको प्र
BizKhabar Online » BizKhabar Online

एमआरपी अनिवार्य व्यवस्थामा सहजीकरण गर्न भन्सार विभागको आग्रह

काठमाडौं । भन्सार विभागले विदेशबाट आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्यताको प्रक्रियामा सहजीकरणको गरिदिन प्रस्ताव गरेको छ । विदेशबाट आयात हुने सबै वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने व्यवस्थाले केही वस्तुको भन्सार जाँचपास तथा व्यापार सहजीकरणमा समस्या देखिएपछि उक्त समस्या समाधान गरिदिन सम्बन्धित निकायहरुलाई आग्रह गरेको हो । विभागले उद्योग, वाणिज्य तथा […]

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि १ खर्ब २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि १ खर्ब २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत करिब सवा १ खर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ९७ दिनका लागि १ खर्ब २० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक […]

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने, अन्य सूचक के ?

काठमाडौं । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व
BizKhabar Online » BizKhabar Online

कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने, अन्य सूचक के ?

काठमाडौं । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन तथा नेतृत्व विकासलाई वस्तुगत र व्यावहारिक बनाउन लागेको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा निजामती सेवालाई बढी कार्यमूलक, नतिजामुखी र सेवाग्राहीमैत्री बनाउन कार्य सम्पादन मूल्याङ्कन प्रणाली सुधारमा जोड दिइएको छ । विधेयकलाई जनचाहना र सरोकारवालाको सुझावका आधारमा परिष्कृत बनाउन […]

चक्रपथको ‘कलंकी-बसुन्धारा’ खण्डमा आठ लेनको सुविधासम्पन्न सडक निर्माण हुने पक्का, कहिलेबाट शुरु गर्छ चीनले काम ?

काठमाडौं । लामो प्रतीक्षापछि काठमाडौंको चक्रपथ अन्तर्गतको दोस्रो खण्ड विस्तारले गति लिने संकेत
BizKhabar Online » BizKhabar Online

चक्रपथको ‘कलंकी-बसुन्धारा’ खण्डमा आठ लेनको सुविधासम्पन्न सडक निर्माण हुने पक्का, कहिलेबाट शुरु गर्छ चीनले काम ?

काठमाडौं । लामो प्रतीक्षापछि काठमाडौंको चक्रपथ अन्तर्गतको दोस्रो खण्ड विस्तारले गति लिने संकेत देखिएको छ । बुधबार नेपाल सरकार र चीन सरकारबीच ११ अर्ब रुपैयाँ अनुदान सहयोगमा कलंकीदेखि बसुन्धारासम्मको ८.२ किलोमिटर सडक विस्तारसम्बन्धी औपचारिक सम्झौता भएपछि विस्तारको कामले गति पाउने देखिएको हो । विस २०७५ सालबाटै विस्तार सुरु हुने भनिएको परियोजनामा सोही समयमै समझदारीसमेत भएको […]

कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो (भारतीय) प्रतिकिलो […]

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग प्रदान

काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर त
BizKhabar Online » BizKhabar Online

शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका रोल्पाका सन्देश बुढा मगरलाई शैक्षिक सहयोग प्रदान

काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक रूपमा कमजोर तथा विशेष क्षमता भएका विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले रोल्पा जिल्ला, रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगरको अध्ययनका लागि आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। रुटिन अफ नेपाल बन्द’ मा प्रकाशित पत्रकार सुरेश तिमिल्सीनाद्वारा लेखिएको समाचारका आधारमा, शारीरिक रूपमा अशक्त भई […]

रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक, उच्च मूल्यका दुई भेरियन्ट उपलब्ध

काठमाडौं । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा यही वैशाख १३ देखि औपच
BizKhabar Online » BizKhabar Online

रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक, उच्च मूल्यका दुई भेरियन्ट उपलब्ध

काठमाडौं । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा यही वैशाख १३ देखि औपचारिक रूपमा सार्वजनिक गरेको छ । नवप्रवर्तन, उच्च कार्यसम्पादन र प्रयोगकर्तामैत्री डिजाइनमा केन्द्रित रहँदै कम्पनीले फ्ल्यागशिप स्मार्टफोन सेग्मेन्टमा आफ्नो उपस्थिति अझ सुदृढ बनाएको छ । प्रिमियम स्मार्टफोन प्रयोगकर्ताको बढ्दो अपेक्षालाई ध्यानमा राखेर तयार गरिएको यो सिरिजले परिष्कृत क्यामेरा प्रविधि, शक्तिशाली […]

बालेनले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह
BizKhabar Online » BizKhabar Online

बालेनले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। उनले प्रम शाहलाई नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै गरिबलाई सडकमा पुर्याउने सरकारको औचित्य सकिएको जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘बालेनले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त बनाइदिनु राम्रो। गरिबलाई सडकमा पुर्याउने […]

मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक, पर्यटन सुधार भएको संकेत

काठमाडौं । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रक
BizKhabar Online » BizKhabar Online

मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक, पर्यटन सुधार भएको संकेत

काठमाडौं । प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् । विदेशी र स्वदेशी गरी १४ हजार ८ सय ९९ जना पर्यटकले यस वर्ष मनास्लु आरोहण गरेका एमक्यापका […]

सम्पत्ति शुद्धिकरणमा विकल पौडेल दम्पतीविरुद्ध मुद्धा, ६८ करोड बढीको बिगो दावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरणमा विकल पौडेल दम्पतीविरुद्ध मुद्धा, ६८ करोड बढीको बिगो दावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको छ। विभागका अनुसार साविक कटुवाचौपारी ४, पर्वत स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–९ बसोबास गर्दै आएका ४३ वर्षीय विकल पौडेल तथा उनकी श्रीमती एलिना बस्नेतले गैरकानुनी रूपमा विदेशी विनिमय […]

चन्द्र ढकाल नेतृत्वमा महासंघको एशोसिएट्सतर्फ ‘ज्योत्सना टीम’ घोषणा, प्यानल नै जित्ने दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सन
BizKhabar Online » BizKhabar Online

चन्द्र ढकाल नेतृत्वमा महासंघको एशोसिएट्सतर्फ ‘ज्योत्सना टीम’ घोषणा, प्यानल नै जित्ने दाबी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्तर्फतका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले आफ्नो टीम घोषणा गरेकी छिन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा उनले आफ्नो टीम घोषणा गरेकी हुन् । महासंघका अध्यक्ष ढकालको बलियो साथ पाएको आफ्नो समुहको जित निश्चित रहेको उपाध्यक्षका उम्मेदवार श्रेष्ठले बताईन् । नेपालको अहिलेको आर्थिक र व्यापारिक परिवेश एक चुनौतीपूर्ण अवस्थामा […]

सरकारले दिन थाल्यो १५ दिनमै तलब, कर्मचारीको मोबाइलमा बज्यो ‘घन्टी’

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन थालेको छ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्
BizKhabar Online » BizKhabar Online

सरकारले दिन थाल्यो १५ दिनमै तलब, कर्मचारीको मोबाइलमा बज्यो ‘घन्टी’

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई १५ दिनमै तलब दिन थालेको छ । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले १५ दिनमै तलब दिने गरेको निर्णय कार्यान्वयनमा आएको हो । सरकारको हिसाब किताब राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले उक्त निर्णय कार्यान्वयन गर्दै बुधबार निजामती कर्मचारीलाई तलब निकासा गरेको हो । अर्थ मन्त्रीस्तरिय उक्त निर्णय अनुसार मासिक तलब कर्मचारीहरुले […]

गरिमा विकास बैंक र दुई अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा छुट

काठमाडौं । गरिमा विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटलबीच सम्झौत
BizKhabar Online » BizKhabar Online

गरिमा विकास बैंक र दुई अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा छुट

काठमाडौं । गरिमा विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो । सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल […]

खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्
BizKhabar Online » BizKhabar Online

खातामा प्यान र इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै करकट्टी विवरणलाई विद्युतीय कर प्रणालीसँग आबद्ध गर्न प्यान अद्यावधिक आवश्यक रहेको जनाएको हो । बैंकका अनुसार ग्राहकले बैंकको अनलाइन पोर्टल वा मोबाइल बैंकिङ सेवामार्फत सहज रूपमा प्यान अद्यावधिक […]

एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गर
BizKhabar Online » BizKhabar Online

एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई भेट गरी समग्र उद्योग–व्यवसाय क्षेत्र सुधारका लागि विस्तृत सुझाव प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतको उपस्थिति रहेको उक्त भेटका क्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै वर्तमान चुनौतीपूर्ण अवस्थामा निजी […]

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने, एडिबीले ऋण लगानी गर्ने

काठमाडौँ । ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्र
BizKhabar Online » BizKhabar Online

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने, एडिबीले ऋण लगानी गर्ने

काठमाडौँ । ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को स्वामित्वमा रहेको चार रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको हो । लामो समयदेखि अवरुद्ध रहेको उक्त सबस्टेशन निर्माणका गर्न ऊर्जा, जलस्रोत तथा मन्त्रालयले पहल […]

अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा फेरि बढयो, यस्तो छ कारण

काठमाडौं । अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले देशभरक
BizKhabar Online » BizKhabar Online

अन्तर-प्रदेश सार्वजनिक यातायातको भाडा फेरि बढयो, यस्तो छ कारण

काठमाडौं । अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले वैशाख १६ गतेदेखि लागू हुने गरी यात्रुवाहक र मालवाहक दुवै प्रकारका सवारी साधनको भाडा बढाउने निर्णय गरेको हो । यो समायोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति र विभागको […]

चौबीस घण्टामा २७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकला
BizKhabar Online » BizKhabar Online

चौबीस घण्टामा २७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व संकलन

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गर्दा मादक पदार्थ ९मापसे० सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्रगतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५६, अन्यमा एक […]

आगामी नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सरोकारव
BizKhabar Online » BizKhabar Online

आगामी नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुबाट राय/सुझाव माग गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार (कमोडिटी मार्केट)मा आवश्यक पूर्वाधार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्रीमा स्तरोन्नति गर्नका लागि सरोकारवालाहरुले सुझाव दिन सक्नेछन् । जेठ १५ गतेभित्र बोर्डको […]

आइसिसी लिग–२ मा आज नेपाल र ओमान भिड्दै, खेल त्रिवि क्रिकेट मैदानमा हुने

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ
BizKhabar Online » BizKhabar Online

आइसिसी लिग–२ मा आज नेपाल र ओमान भिड्दै, खेल त्रिवि क्रिकेट मैदानमा हुने

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा बुधवार बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । लिगको जारी सिरिजमा नेपाल र ओमानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले सिरिजको पहिलो खेल युएईसँग खेल्दै जित दर्ता गरेको थियो । त्यस्तै, ओमान […]

Get more results via ClueGoal