लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनप्रति नेपालको आपत्ति, भारत र चीनलाई पठायो कूटनीतिक नोट
newsare.net
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कलिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालनप्रति नेपालको आपत्ति, भारत र चीनलाई पठायो कूटनीतिक नोट
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आइतबार जारी गरेको वक्तव्यमार्फत उक्त विषयमा नेपालको अडान स्पष्ट र अडिग रहेको उल्लेख गरेको हो। मन्त्रालयका अनुसार सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको […] Read more














