नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि, निर्वाचन भोलि
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि शुरु हुँदैछ । साधारणसभानेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि, निर्वाचन भोलि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आजदेखि शुरु हुँदैछ । साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोलि) काठमाडौँमा हुन लागेको हो । साधारणसभाअन्तर्गत आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन भोलि हुनेछ । महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला/नगर, वस्तुगत र […] Read more














