सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, बजेट अधिवेशन आह्वानकालागि होला सिफारिस ?
newsare.net
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यासिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, बजेट अधिवेशन आह्वानकालागि होला सिफारिस ?
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको हो । आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ । साथै आजको बैठकमा संसद्को बजेट अधिवेशन आह्नवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बारेमा समेत छलफल हुनसक्ने बुझिएको […] Read more














