आजदेखि संघीय संसद्को बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम आजै प्रस्तुत हुने
newsare.net
काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्आजदेखि संघीय संसद्को बजेट अधिवेशन, सरकारको नीति तथा कार्यक्रम आजै प्रस्तुत हुने
काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरेका हुन् । आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सुरु हुनुका साथै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संयुक्त सदनको बैठक पनि बस्नेछ। सरकारका तर्फबाट राष्ट्रपति पौडेलले अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् […] Read more














