धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किए, ३७ जना घाइते
newsare.net
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा ३७ जना घाइतधादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किए, ३७ जना घाइते
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा सवारी साधन आपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् । काठमाडौंबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले गएराति ११ बजेको समयमा पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि सो बसलाई वीरगञ्जतर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो […] Read more














