सूचीकृत सिमेन्ट कम्पनीको नाफा बढ्यो : सोनापुर, शिवम, सर्वोत्तमको नाफामा आकर्षक वृद्धि, कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सूचीकृत सिमेन्ट कम्पनीहरुको नाफामा आसूचीकृत सिमेन्ट कम्पनीको नाफा बढ्यो : सोनापुर, शिवम, सर्वोत्तमको नाफामा आकर्षक वृद्धि, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सूचीकृत सिमेन्ट कम्पनीहरुको नाफामा आकर्षक वृद्धि भएको छ । एक वर्षमा सूचीकृत ५ सिमेन्ट कम्पनीहरुको खुद नाफा २५०.४० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ९७ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यी कम्पनीहरुले ४७ करोड ८ लाख २८ करोड रुपैयाँ खुद नाफा कमाएका […] Read more














