सरकारद्वारा बकर ईदका दिन सार्वजनिक बिदा घोषणा
newsare.net
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिनसरकारद्वारा बकर ईदका दिन सार्वजनिक बिदा घोषणा
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाका आधारमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार २०८३ साल जेठ १४ गते बिहीबारका दिन बकर ईद परेको पुष्टि भएको हो। सोही अनुसार उक्त दिन सार्वजनिक बिदा रहने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उक्त […] Read more














