चीनको कोइला खानीमा विस्फोट : ९० जनाको मृत्यु, १०० भन्दा बढी घाइते अस्पतालमा, उद्धार कार्य अझै जारी
newsare.net
काठमाडौँ । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमाचीनको कोइला खानीमा विस्फोट : ९० जनाको मृत्यु, १०० भन्दा बढी घाइते अस्पतालमा, उद्धार कार्य अझै जारी
काठमाडौँ । उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ९० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा खानीमा २४७ कामदार कार्यरत थिए । टोंगझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ स्थानीय समयअनुसार ७: २९ बजे विस्फोट भएको हो । घटनापछि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ भने १०० […] Read more














